काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नोभेम्बर १ देखि ३ तारिखसम्म हङकङमा आयोजना हुने हङकङ सुपर सिक्स प्रतियोगिताका लागि सन्दीप जोराको कप्तानीमा सात सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ । क्यानले मंगलबार घोषणा गरेको टोलीका अन्य खेलाडीमा लाशेक बम, नारायण जोशी, विवेक यादव, प्रतिश जिसी, दीपेन्द्र रावत र रासिद खान छन् । नेपाली टोलीको…