काठमाडौं । काठमाडौं महानगरपालिका-१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएकी छन् । मंगलबार काठमाडौं महानगरका मेयर बालेन शाहले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले सोमबार काठमाडौं महानगरपालिका—१६ मा जितेको थियो । रास्वपाकी रोजिना श्रेष्ठले २ हजार ९ सय २ मत ल्याएर…