दसैँलक्षित अग्रिम टिकट असोज पहिलो सातादेखि, हवाईको बुकिङ सुरु

काठमाडौं । दसैंका लागि असोजको पहिलो सातादेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ । दसैँतिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गरिने भएको हो । एयरलाइन्सहरूले दसैँका लागि भनेर अग्रिम बुकिङ खुलाउँदैनन् तर पछि अभाव हुने र हवाई भाडा महँगो हुँदै जाने डरले यात्रुहरूले दसैँलाई भन्दै अग्रिम बुकिङ…