काठमाडौँ । जारी युरोकप अन्तर्गत आज इङल्याण्ड र स्लोभाकियाबीच खेल हुदै छ । नेपाली समय अनुसार यो खेल राति ९: ४५ बजेदेखि शुरु हुदै छ । इङल्याण्ड समुह सी मा शिर्ष स्थानमा रहदै नक आउट चरणमा पुगेको हो । इङल्याण्डले एक खेल जितेको थियो भने २ खेलमा बराबरी खेलेको थियो । इङल्याण्डले पहिलो खेलमा सर्बियालाई…