लन्डन । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनी (पिएसजी) र जर्मनी क्लब डर्टमन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेका छन् । बुधबार बिहान सम्पन्न खेलमा पिएसजीले स्पेनिस क्लब बार्सिलोनालाई समग्र ४–६ अन्तरले पराजित गरेको हो । पहिलो लेगमा ३–२ ले पराजित पिएसजीले दोस्रो खेलमा ४–१ ले बार्सिलोनालाई पराजित गरेको हो । यस्तै डर्टमनले स्पेनिस क्लब एथलेटिको म्याड्रिडलाई समग्रमा…