काठमाडौं । यूएईमा चलिरहेको १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरुआत गरेको छ । यूएईको अजमानमा रहेको कारवान मैदानमा आज भएको खेलमा नेपालले साउदी अरबलाई ८ विकेटले हरायो । साउदी अरबले दिएको २ सय १९ रनको लक्ष्य नेपालले ३० ओभर ४ बलमै २ विकेट गुमाएर भेटायो । नेपालका निरजकुमार यादवले १ सय १४,…