प्रतिनिधि सभाको बैठक स्थगित, शनिबार बस्ने

काठमाडौं । प्रतिनिधि सभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ । संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सूचनामा बैठक यही असार १३ गते शनिबारका लागि सरेको जनाइएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम आज दिउँसो १ बजेका लागि यसअघि सूचनामार्फत तोकेको बैठक पुनः सरेको…