एन्फा महिला राष्ट्रिय लिग फुटबलको खेल तालिका सार्वजनिक

काठमाडौं । एन्फा महिला राष्ट्रिय लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ । चैत पहिलो हप्तादेखि शुरू हुने लिगका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज खेल तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार आउँदो चैत ४ गते हुने उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र सङ्कटा क्लब खेल्नेछन् । १० टोली सहभागी हुने लिगका सबै खेलहरू…