टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्ने युवालाई अदालतबाट सफाई

काठमाडौं । प्रधानमन्त्री केपी ओली र सत्तारूढ कांग्रेस सभापति शेरबहादुर देउवाको आलोचना गरेको आरोपमा पक्राउ परेका युवाहरुलाई सर्वोच्च अदालतले सफाई दिएको छ । गौरा पर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा ओली र देउवा सहभागी थिए । उक्त कार्यक्रममा दुई नेताविरुद्ध युवाहरुले नाराबाजी गरेका थिए । प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकको ठाडो निर्देशनमा घटनाको भोलिपल्ट…