मुस्ताङ । मुस्ताङमा ६२ करोड ८२ लाख ३५ हजार चार रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । जिल्लाका पाँच वटा पालिकाले चार सय ७८ हेक्टर क्षेत्रमा नौ हजार ६ सय ६५ मेट्रिक टन आलु उत्पादन गरेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङले गएको वर्षको तुलनामा चालू वर्ष आलुको उत्पादकत्व र उत्पादन क्षेत्र आंशिक…