४९ जिल्लाका ६ लाखभन्दा धेरैलाई गरिब परिचयपत्र वितरण

काठमाडौं । सरकारले ४९ जिल्लाका ६ लाख १५ हजार १ सय ६१ जनालाई गरिब परिचयपत्र वितरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पालिकासँग समन्वय गरी अति गरिबलाई रातो, मध्यम गरिबलाई पहेँलो र सामान्य गरिबलाई नीलो कार्ड वितरण गरेको हो । बाँकी १५ जिल्लामा पहिचान भएका २ लाख गरिबका कार्ड छपाई भई…