न्यायाधीश पदको नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडौँ । जिल्ला न्यायाधीश पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । न्याय सेवा आयोगले गत वैशाख २७ देखी ३० गतेसम्म लिएको न्यायाधीश पदको नतिजा गरिइएको हो । ४३ जिल्ला न्यायाधीशका लागि भएको लिखित परीक्षामा आठजना मात्रै उत्तीर्ण भएका छन् । अन्तरवार्ताका लागि आगामी असार ६र ७ गते बिहान ८ बजेको समय तोकिएको छ ।…