नासाद्वारा सबैभन्दा टाढाको आकाशगंगा फेला परेको दावी

लस एन्जलस । नासाको जेम्स वेब स्पेस टेलिस्कोपको डाटा प्रयोग गरेर खगोलविद्हरूले सबैभन्दा टाढाको ज्ञात आकाशगंगा (ग्यालेक्सी) पत्ता लगाएको नासाले जनाएको छ । यो ग्यालेक्सी ब्रह्माण्ड उत्पत्तिको सुरुवाती विस्फोट, बिग ब्याङ्ग, को ३० करोड वर्षको समयभन्दा कम समयमा बनेको थियो । खगोलशास्त्रीहरूले ब्रह्माण्डको सुरुवात कसरी भयो भनेर व्याख्या गर्ने बिग ब्याङ्ग हो । यो ब्रह्माण्ड…