धनुषा । धनुषाधाम नगरपालिका–२ मंगलपुरमा कुटपिटबाट एक जनाको हत्या भएको छ । स्थानीय ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या भएको प्रहरीले जनाएको छ । ठाकुर पत्नी ३५ वर्षीया श्यामु ठाकुर घाइते भएकी छन् । स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीय नागेश्वरले ठकुरमाथि उनकै घरमा आएर निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर…