हामा । इजरायलले सिरियाका विभिन्न सैन्य ठेगानाहरूमा गरेको हवाई हमलामा कम्तीमा १४ जनाको मृत्यु भएको त्यहाँको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जानकारी दिएको छ । एक अस्पतालका निर्देशकलाई उद्धृत गर्दै हामा प्रान्तको मासयाफ गरिएको आक्रमणमा ४३ जना घाइते भएको सानाले जानकारी दिएको हो । यसअघि बेलायतमा आधारित अनुगमन समूहले इरान समर्थित सशस्त्र समूहको सैन्य ठेगानामा गरिएको आक्रमणमा…