म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा तीन वटा पुल एकैसाथ निर्माण भएका छन् । निर्माण भएकामध्ये एउटा मोटरेबल र दुई वटा झोलुङ्गे पुल हुन् । शिखको पोखरेबगर–पाउद्वार सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–५ र ६ मा पर्ने घारखोलामा सङ्घीय सरकारको तीन करोड ४८ लाख रुपैयाँको लागतमा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । यसैगरी शिखको…