एनपीएलको खेलाडी अक्सन आज

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को खेलाडी अक्सन आज हुदै छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आज अपराहन्न २ बजेदेखि एनपीएलको खेलाडी अक्सन हुने भएको छ ।   अक्सनका लागि १४२ खेलाडी छनौट गरिएको छ । क्यानका अनुसार कुल ४२६ खेलाडीले आफ्नो नाम दर्ता गराएकोमा त्यसबाट एनपीएल तयारी समितिले १४२ खेलाडी छनोट गरेर अक्सनमा…