कैलाली । धनगढीमा इन्धन ढुवानी गर्ने ट्याङ्करका चालक र सहचालकमाथि धारिलो हतियार प्रहार भएको छ । ना६ख ९४०६ नम्बरको ट्याङ्करका चालक डडेल्धुरा गन्यापधुरा गाउँपालिका–१ का २४ वर्षीय हरेन्द्र देउवा र सह–चालक २२ वर्षीय अनिल देउवा घाइते भएका प्रहरीले जनाएको छ । घाइते दुवैको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । धनगढी–२ मा पार्किङमा राखिएको…