काठमाडौँ । नेपाली काँग्रेस भक्तपुर-२ का उम्मेदवार कबिर राणाले आफूविरुद्ध प्रतिस्पर्धा आएकाहरू राजनीतिक रूपमा कोही पनि परिपक्व नभएको बताएका छन्। आज पत्रकार सम्मेलन गरेर आफूले जति राजनीतिमा लागेर जेलनेल भोगेको कोही प्रतिस्पर्धी नभएको जिकिर गरे। उनले भने, ‘शैक्षिक योग्यताको हिसाबले पनि म जतिको योग्य कोही पनि देख्दिनँ। त्यसैले यहाँ हाम्रो जित्ने आधार स्पष्ट छ। हामीले…