शेरबहादुर देउवाका भतिजा प्रकाशले गरे कांग्रेस सदस्यता अद्यावधिक

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गराएका छन् । लामो समयदेखि मुलुक बाहिर रहेका सुदूरपश्चिम प्रदेशसभाका सांसद देउवाले सदस्यता अद्यावधिक गराएको क्रियाशील सदस्यता व्यवस्थापनको काम गर्दै आएका स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उनको एनसीआईडी ४९५३०७ हो । पूर्वमन्त्री देउवा कैलालीको धनगढी उपमहानगरपालिका–४…