काठमाडौं । राष्ट्र सुरक्षा परिषदले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तुत २० बुँदे गाजा योजनासम्बन्धी प्रस्तावलाई समर्थन गर्दै मतदान गरेको छ । यस योजनामा इन्टरनेशनल स्टेबिलाइजेशन फोर्स गठन गर्ने प्रावधान राखिएको छ । जसका लागि विभिन्न देशहरूले सहयोग गर्न इच्छा देखाएका बीबीसीले उल्लेख गरेको छ । ब्रिटेन, फ्रान्स र सोमालियासहित १३ देशले प्रस्तावको पक्षमा मतदान गरेका…