काठमाडाैं । संयुक्त राज्य अमेरिका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) बाट बाहिरिने दिशामा अघि बढिरहेको अवस्थामा सन् २०२५ मा सहयोगमा आएको नाटकीय कटौतीले डब्लुएचओलाई पुनः योजना बनाएर अघि बढुने अवसर सिर्जना गरेको विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले सोमबार बताएका छन् । परम्परागत रूपमा संयुक्त राष्ट्र स्वास्थ्य निकायको सबैभन्दा ठूलो दाता वाशिङ्गटनले राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा वैदेशिक सहायता…