पर्सा । गएरातीदेखि लगातारको परेको वर्षाले वीरगन्ज महानगरपालिकाको एक दर्जन भन्दा बढी वडाहरुलाई डुबानमा पारेको छ । लगातार परेको आकासे पानीले महानगरपालिकाको छपकैया, बजार छपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाई लगायतका सहरी वडाहरुलाई डुवानमा परेको छ । वर्षाको पानी सडकमै जम्मा भई सर्वसाधारको घरभित्र पसेको छ भने, सडकमा पानी जमेकै कारण केही स्थानमा सवारी दुर्घटनासमेत…