वासिंगटन डिसी । अमेरिकी आक्रमणमा कम्तिमा १० हुथी विद्रोही मारिएका छन् । अमेरिकी सेनाले लाल सागरमा विद्रोही डुङ्गामाथि आक्रमण गर्दा कम्तीमा १० लडाकुको मृत्यु भएको हो । अमेरिकी सेनाका अनुसार हुथीहरूले सञ्चालित धेरै साना डुङ्गाहरूलाई नष्ट गरेको छ, जब उनीहरूले साना हतियारले गोली हानेर मार्स्क कन्टेनर जहाजमा चढ्ने प्रयास गरिरहेका थिए । विद्रोही नियन्त्रित बन्दरगाह…