अझै तीन दिनसम्म मौसममा सुधार नहुने पूर्वानुमान

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको बताउनुभयो । हिजोको जस्तो झरी नपरेपनि आगामी तीन दिनसम्म उल्लेख्य रुपमा मौसममा सुधार नहुने उहाँले बताउनुभयो । तीन दिनपछि पनि नयाँ…