युट्युवर पक्राउप्रति जेन-जी मुभमेन्टको आपत्ति

काठमाडौं । जेन्जी मुभमेन्ट नेपालले युट्युवर रोशन पोखरेललाई तत्काल रिहा गर्न माग गरेको छ । अभिव्यक्तिकै आधारमा पक्राउ गर्नु गलत र आपत्तिजनक भन्दै जेन-जी मुभमेन्टले विज्ञप्तिमार्फत आपत्ति जनाएको हो । ‘अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर, अधिनायकवादतर्फ नजाऊ’ भन्दै प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार हो, जसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको…