हिम पहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले हिम पहिरोमा परेका स्वदेशी तथा विदेशी पर्यटकको चाँडो उद्धार गर्न माग गरेको छ । कांग्रेस केन्द्रीय सदस्य एवम् पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले आज एक विज्ञप्ति जारी गरी हिम पहिरोमा परि उद्धारको पर्खाइमा रहेका विदेशी पर्यटक तथा नेपाली नागरिकको यथाशीघ्र उद्धार गर्न र बेपत्ता भएकाको तत्काल खोजी गर्न माग गरेका हुन्…