संविधान दिवसमा ४९२ जना कैदीको कैद मिनाह गर्ने तयारी

काठमाडौं । सरकारले ४९२ जना कैदीबन्दीको कैद मिनाहको सिफारिस गरेको छ । संविधान दिवसको अवसरमा सरकारले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ बमोजिम ५० प्रतिशत कैद भुक्तान गरेका ४१९ जना, जेष्ठ नागरिक ऐन, २०६३ को दफा १२ को व्यवस्था बमोजिम कैद भुक्तान गरेका २ जना र बारदात हुँदाको तत्काल प्रचलित…