भारतमा एक युवकले आफ्नै घाँटी काटेर मातालाई बलिदिए पछि…

नयाँदिल्ली । झाँसीको बरुसागरको प्रसिद्ध सिद्धपीठ मानसिल माताको मन्दिरमा पूजा गर्न एक युवक पुगे, अनि उनले पहिले पूजा गरे, पूजा गरेपछि युवकले घाँटी अर्पण गरेर आफैंलाई बलिदिने प्रयास गरे ।  युवकको घाँटी काटेको खबर प्राप्त हुनासाथ क्षेत्रमा सनसनी मच्चिएको छ । त्यसपछि युवकलाई हेर्न माता मन्दिरमा भीड जम्मा भएको थियो । घटनाबारे स्थानीयले प्रहरीलाई खबर…