कृष्णभिरमा भेटियाे कलाकार प्रकाश ढकालकाे शव

काठमाडौं । कलाकार प्रकाश ढकाल मृत फेला परेका छन् । धादिङको बेनिघाट-रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभिरमा ढकालको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार ढकालको शव आइतबार साँझ ५ बजेतिर त्रिशूली नदी किनारको खोचमा फेला परेको हो । ढकाल स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ७ का हुन् । उनी स्याङ्जाबाट गत…