फिफा विश्वकप: क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरीमा सकिएको छ । क्यानडाको टोरन्टो स्टेडियममा आज भएको विश्वकपको तेस्रो तथा समूह बी को पहिलो खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले एक/एकको बराबरी खेलेका हुन् । यससँगै दुवै टोलीले समान एकरएक अंक बाडेका छन् । खेलमा पहिलो अग्रता भने बोस्निया…