आकस्मिक समय : सडक दुर्घटना न्यूनीकरण र किसानका समस्याबारे ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्लै सांसदहरुले सडक दुर्घटना बढिरहेको र किसान विभिन्न समस्यामा परेकालगायत समसामयिक विषय उठाएका छन् । आकस्मिक समयमा सांसद हितराज पाण्डेले शनिबार बिहान पृथ्वी राजमार्गको मुग्लिन नजिकै भएको सवारीसाधन दुर्घटनाको विषय उठाउँदै उक्त दुर्घटनामा बेपत्ता एक जनाको खोजी कार्य तीव्र पार्न सरकारसँग माग गरे । पछिल्लो समय सडक दुर्घटना…