जारी आइसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले खराब शुरुवात गरेको छ । आइतबार राती सम्पन्न खेलमा नेपाल न्यूजील्याण्डसँग ६४ रनले पराजित भएको हो ।न्यूजील्याण्डले दिएको ३०३ रनको लक्ष्य पछाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउदै २३८ रन बनाएको हो । नेपालका लागि अर्जुन कुमाल शानदार ब्याटिंग गर्दै ९० रन बनाए पनि जित भने दिलाउन सकेनन् ।…