काठमाडौं महानगरपालिकामा बढे करदाता

काठमाडाैं । पछिल्लो समय काठमाडौं महानगरपालिकामा करदाताको संख्या बढेको छ । गत आर्थिक वर्षमा तीन लाख २४ हजार एक सय २० करदाता रहेकामा चालु आर्थिक वर्षमा तीन लाख ४३ हजार तीन सय ४० पुगेको महानगरका राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । उनका अनुसार ३५ हजार ५७ बहाल करदाता, ३१ हजार नौ सय १६…