विश्वकप क्रिकेटमा श्रीलंकाविरुद्ध अफगानिस्तानको सानदार जीत

नयाँदिल्ली । भारतमा जारी आइसिसि एक दिवसिय विश्वकप क्रिकेटमा श्रीलंकालाइ अफगानिस्तानले ७ विकेटले हराउँदै सानदार जित दर्ता गरेको छ । यो जितसँगै अफगानिस्तानको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना बलियो बनेको छ । जितका लागि श्रीलंकाले दिएको २४२ रनको लक्ष्य अफगानिस्तानले ४५.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । अफगानिस्तानका लागि रहमत शाहले इब्राहिम जादरानसँग दोस्रो…