काठमाडौं । मध्यपूर्वमा इजरायल र लेबनानबीचको तनाव थप गहिरिँदै गएको छ । यही समयमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानसँग छिट्टै प्रत्यक्ष वार्ता शुरु गर्न आफ्नो मन्त्रिपरिषद्लाई निर्देशन दिएको बीबीसीले जनाएको छ । यस्तै लेबनानका प्रधानमन्त्री नवाफ सलामले पनि इजरायली आक्रमण रोक्न अन्तर्राष्ट्रिय समर्थन खोज्दै पाकिस्तानसँग सहयोगको माग गरेको छ । पाकिस्तानका प्रधानमन्त्री सहबाज शरीफले लेबनानमाथि…