काठमाडौँ । अस्ट्रेलिया आईसीसीकाे टेस्ट क्रिकेट वरीयताकाे शीर्ष स्थानमा उक्लिएकाे छ । आईसीसीकाे पछिल्लाे वरीयतामा भारतलाई पछि पार्दै अस्ट्रेलिया टेस्ट क्रिकेटकाे वरीयतामा पहिलाे नम्बरमा पुगेकाे हाे । यस्तै भारत टेस्ट वरीयताकाे दाेस्राे स्थानमा छ । यसैगरी इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड क्रमशः तेस्राे, चाैथाे र पाँचाैँ स्थानमा यथावत् छन् । टेस्ट वरीयताकाे ब्याटरतर्फ न्युजिल्यान्डका केन…