चर्चित रक्तदाता अर्जुन मैनाली मृत फेला

काठमाडौं । १ सय २ लिटर रगत दान गरेर चर्चामा आएका विश्व रक्तदाता अर्जुनप्रसाद मैनाली सोमवार विहान मृत फेला परेका छन् । नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले उनको निधनको पुष्टि गर्दै आफ्नो सामाजिक संजाल फेसबुकमा दुःख व्यक्त गरेका छन् । उनले भनेका छन् ‘आत्मिय मित्र अर्जुनप्रसाद मैनालीजी २ दशक भन्दा लामो हाम्रो मित्रता…