आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद भवन बानेश्नरमा बस्नेछ । संसद् सचिवालयका अनुसार शुक्रबारको बैठकमा मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने सम्भावित कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौँ वार्षिक प्रतिवेदन पेस गर्ने…