बुटवल उद्योग वाणिज्य संघमा हरिप्रसाद अर्यालको प्यानल विजयी

काठमाडौँ । बुटवल उद्योग वाणिज्य सङ्घको अध्यक्षमा हरिप्रसाद अर्यालको प्यानल विजयी भएको छ । सङ्घको २५ औं अधिवेशनअन्तर्गत भएको निर्वाचनमा अर्यालले प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले पछि पार्दै विजयी भएका हुन् । अध्यक्षमा विजयी अर्यालले ७७६ मत पाए भने उनका प्रतिस्पर्धी श्रेष्ठले ६८९ मत पाए। अर्यालसँगै उद्योग उपाध्यक्षमा सुरज भट्टराईले ७७८, महासचिवमा मुक्ति अधिकारी ७६०,…