काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमालले अध्यक्ष केपी शर्मा ओलीलले ८ पुसमा आइतबार विशेष पत्रकार सम्मेलन गर्ने भएका छन । ८ पुस दिउँसो १ बजे एमाले मुख्यालय तुलसीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन । एमालेले गत मंसिर १४ देखि पुस १ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको…