तछाड मछाड गर्दिन्, पुनः उपाध्यक्षमा उम्मेदवार हुन्छु : हेमराज शर्मा, एनआरएनए उपाध्यक्ष

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।  डा. शर्माले बुधवार एक विज्ञप्ति जारी गर्दै संघको अभियान र समग्र गैरआवसीय नेपालीको हितमा हुने विश्वास लिँदै आम सहमतिको लागि मार्गप्रशस्त गर्न पुनः उपाध्यक्ष पदमा नै उम्मेदवारी दिने निचोडमा पुगेको  बताएका छन् । उनले यसअघि संघको अध्यक्ष…