काठमाडौं । स्वयम्भूस्थित शोभा भगवतीमा तनहुँको भिमाद नगरपालिका–५ घर भएकी सफिना मियाँ मृत फेला परिन् । सरिता गिरीले भाडामा लगाएको भुईँ तलामा बस्नेहरू ३ महिनादेखि ताला लगाएर हिँडेपछि उनले कोठा खोलेकी हुन् । तर, ताला फुटाएर कोठा खोल्दा ५१ वर्षीया सफिना मृत भेटिइन् । काठमाडौंमा भएको बिभत्स हत्या ३ महिनासम्म सार्वजनिक भएन । हत्यामा संलग्न…