मुगुमा कांग्रेसका शाही विजयी

काठमाडौं । मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग शाही निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर रोकायालाई पराजित गरेका हुन् । शाहीले ७ हजार ९१४ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार रोकायाले ६ हजार ७१८ मत प्राप्त गरे । नेपाली कम्युनिस्ट पार्टीका चन्द्र बहादुर शाहीले ५ हजार ५५८ मत…