काठमाडौं । राष्ट्रिय लिग फुटबलमा आज ३ वटा खेल हुँदैछन् । पहिलो खेल नव जनजागृति क्लब र लालिगुँरास एशोसिएसनबीच बिहान ११ बजे एन्फा कम्प्लेक्समा हुनेछ । दिउँसो २ बजे न्यूरोड टिम र सातदोबाटो युथ क्लबबीच दशरथ रङ्गशालामा खेल हुनेछ । तेस्रो खेल बेलुकी साढे ६ बजे मनाङ मर्स्याङदी क्लब र मछिन्द्र फुटबल क्लबबीच दशरथ रङ्गशालामै…