सामुदायिक वन समितिका अध्यक्ष पक्राउ, २६ जनाबिरुद्ध मुद्दा

बारा । २०७३ सालमा राष्ट्रिय तथा सामुदायिक वन अतिक्रमण गरेको आरोपमा सामुदायिक वन समितिका अध्यक्षसहित दुईवटा ट्रयाक्टर पक्राउ परेको छ । उनलाई आईतबार बारा जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सर्तकता केन्द्रले सम्बन्धित बन कर्मचारीले वन अतिक्रमण भएपनि कार्वाही नगरेको भन्दै स्पष्टिकरण सोधेपछि दुई ट्रयाक्टरसहित समितिका…