इन्दीप कोइरालाबारा । विदेशबाट पार्सल गरी पठाइ्एको लागुऔषध गाँजासहित बारामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । अमेरिकाबाट आएको पार्सलबाट लागु औषध डिलेभरी हुँदैछ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध व्युरो वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १ सिसवावारी बस्ने वर्ष २२ का नैमोदिन मियाँ, सोही ठाउँ बस्ने…