काठमाडौं । निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाएर नयाँबानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शन गरेका छन् । बीमा निर्देशिका २०७८ खारेज गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर्नुपर्ने लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शन गरेका हुन् । व्यवसायीहरुले केही…