काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत युएईमा भैरहेको त्रिदेशीय श्रृंखलामा अमेरिकाले लगातार दोस्रो जित निकालेको छ । हिजो भएको खेलमा अमेरिकाले घरेलु टोली युएईलाई अन्तिम ओभरमा ४ विकेटले हरायो । जितका लागि २ सय १२ रनको लक्ष्य अमेरिकाले ४९ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो । उसका मिलिन्दकुमारले सर्वाधिक ७१ रन तथा कप्तान मोनांक…