युक्रेनमा अहिलेसम्मकै ठूलो बमबारी

रुसले युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो क्षेप्यास्त्र प्रयोग गरी बमबारी गरेको छ । बमबारीमा परी ३० जना युक्रेनी मारिएका छन् । रुसले स्थानीय समय अनुसार शुक्रबार बिहानैदेखि युक्रेनको राजधानी किभका साथै अन्य शहरहरु ओदेसा, निप्रोपेट्रोभस्क, खार्किभ र लभिभमा गरेको आक्रमणमा १ सय ६० जनाभन्दा बढी घाइते भएका छन् । रुसले सबै प्रकारणका हतियारको प्रयोग गरेको युक्रेनको…